Home एमालेको जग्गा विवाद : सर्वोच्चले जारी गर्यो अल्पकालीन अन्तरिम आदेश byNews Nepal •October 28, 2024 काठमाडौँ। सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ। Facebook Twitter