//

पूर्वसैनिकको घरमा वम विष्फोट, घाईते पूर्वसैनिक उपचारपछि पक्राउ

 स्याङ्जाको चापाकोट नगरपालिका–४ पुरीगाउँका पूर्वसैनिक गोविन्द पुरीको घरमा सकेट बम बिस्फोट भएको छ। पूर्वसैनिक ४५ वर्षीय पुरी घाइते भएका छन्।



Previous Post Next Post