//

अमेरिकाविरुद्ध आसिफले पूरा गरे अर्धशतक


 संयुक्त राज्य अमेरिकामा भइरहेको आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गतको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।


Previous Post Next Post