//

स्कुल बसका चालक र सहचालकले एउटै विद्यार्थी मन पराएपछि निम्तिएको ह,त्याका,ण्ड


 झापा बाह्रदशी– ५ फूलवारीका २२ वर्षीय राजेश हजामको हत्याकाण्डलाई खोतल्ने हो भने चलचित्रको कथाभन्दा रोचक पाइन्छ। विद्यालय पढ्दै गरेकी २० वर्षीया मुना मेचेलाई स्कुल बसका चालक र सहचालक दुवैले मन पराएपछि त्यहाँबाट उनीहरूको ‘क्राइम स्टोरी’ सुरु भएको देखिन्छ।


Previous Post Next Post