Home झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले जलाए बस byNews Nepal •October 19, 2024 झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ । Facebook Twitter