//

स्पेनको बाढीमा मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो

भारी वर्षाका कारण स्पेनको दक्षिण पूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ। बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १५८ पुगेको छ। जस मध्ये १५५ जनाको भ्यालेन्सिया क्षेत्रमा मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्। राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ। भ्यालेन्सिया सहरमा अवस्था गम्भीर रहेको बताइएको छ।

 

Previous Post Next Post