//

फर्निचर पसलमा आगलागी हुँदा १५ लाखको क्षति...

 

मोरङको बेलबारी नगरपालिका–७ को गणेश काष्ठ उद्योग ९फर्निचर०मा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ ।बेलबारी–७ नहर चोकमा गणेश भन्ने भदीलाल चौधरीले सञ्चालन गर्दै आएको फर्निचरमा मंगलबार राति १०बजेतिर आगलागी हुँदा काठबाट बनेका दराज, पलङसहित फर्निचरका

Previous Post Next Post